• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: सिकाउदै...


एउटी ठुली केटि ले अर्को सानी केटि लाई
सिकाउदै ..
ठुली केटि : तेरो boy friend तलाई kiss गर्न खोज्यो ''don't'' भन्नु अनि अंगालो मार्न खोजे ''stop'' भन्नु नि बुजिस ??tl??


सानी केटि : हुन्छ दिदि !!! ..
(भोलि पल्ट ) सानी केटि : दिदि त्येसले मलाई त kiss र अंगालो एकै पटक गर्यो र मैले पनि एकै पटक ''don't
stop''भन्दिए